देउवाविरुद्ध उमेदवारी दिएका सागर ढकाल दुई दिन निराहार व्रत बस्ने

काठमाडौं । डडेलधुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधिसभामा उमेदवारी दिएका सागर ढकालले दुई दिन व्रत बस्ने भएका छन् । प्रधानमन्त्री देउवाविरुद्ध स्वतन्त्र उमेदवारी दिएका गुल्मीका ढकालले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उमेदवारी दर्ता दर्ता गराएपछि दुई दिन निराहार व्रत बस्ने घोषणा गरेका हुन् । उमेदवारी दर्तापछि उनले आफ्नो फेसबुकमा...

सम्बन्धित सामग्री

देउवाका प्रतिस्पर्धी सागर ढकाल बसे निराहार व्रत, ४ गतेसम्म केही नखाने

काठमाडौंं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिनसम्म निराहार ब्रत बसेका छन् । बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै बस्ने घोषणा गरेका उनी आजदेखि डेल्धुराका‌ जनताका नाममा व्रत बसेको हुन् । उनको व्रत मंसिर ४ गते साँझ अर्थात् तीनदिनसम्म रहनेछ । ‘आज र भोलि मौनअवधि भयो । […]