मुस्लिम आयोगका अध्यक्ष अन्सारी एमाले कार्यकर्ताको घेराउमा, प्रहरी भन्छ–पैसा बाँडेको हल्ला झुट

मुस्लिम आयोगका अध्यक्ष समीम मिया अन्सारीलाई एमालेका कार्यकर्ताले घेराउ गरेका छन्। दुई दिनअघि जनकपुर आएका अन्सारीले स्थानीय सीता शरण टोलका मतदातालाई प्रभावित गर्न पैसा बाँडेको भन्दै एमाले कार्यकर्ताले हुलहुज्जत गरी...