पोखराको भवन मापदण्डः ५ तलाभन्दा अग्ला भवनमा लिफ्ट अनिवार्य, भौगर्भिक परीक्षण गर्नैपर्ने

पोखरा – पोखरा महानगरपालिका क्षेत्रमा बन्ने १७ मिटर अग्ला घरमा लिफ्ट अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ। सोमबार मात्रै राजपत्रमा प्रकाशित पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८०ले अनिवार्य लिफ्टको व्यवस्था गरेको हो। ‘१७ मिटरभन्दा बढी उचाइ या पाँच तलाभन्दा माथि भएको भवनमा अनिवार्य लिफ्टको व्यवस्था गर्नु पर्नेछ’, मापदण्डमा उल्लेख छ। पाँच तल्ला (१७ मिटर) भन्दा […]