‘सिक्स प्याक एब्स’का लागि यस्तो व्यायाम

अहिले युवापुस्तामा शारीरिक सुगठनप्रतिको मोह बढ्दै गएको छ । त्यसमा पनि सिक्स प्याक एब्स बनाउने ध्याउन्नमा अधिकांश युवा फिटनेस सेन्टर धाइरहेका हुन्छन् । तर, सिक्स प्याक एब्स बनाउन त्यति सजिलो भने छैन ।...