अपरेसनमा ‘पर्दापछाडिको हिरो’

लक्ष्मण अधिकारी ‘तपाईँको अपरेसन कसले गर्दै छ ?’ ‘फलानो सर्जनले ।’ प्रायः दिइने जवाफ यही नै हो । तर सर्जनले कैँची चलाउनुअघि, कैँची चलाइरहँदा र अपरेसन सम्पन्न गरेपछि पनि महत्वपूर्ण जिम्मेवारी भएको अर्को चित्सिकलाई भने बिरामी र आफन्तहरुले प्रायः चिनेकै हुँदैनन् । जसरी कुनै फिल्मको ‘हिरो को हो ?’ भनेर सोधिन्छ तर पर्दापछाडि बसी शुरुदेखि […]