६ जेठ, काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नमान्ने सनराइज बैंक कारबाहीमा परेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएको सनराइज बैंकका एक कर्मचारीको मृत्यु भएपछि उनको परिवारले दिएको मागदाबीका आधारमा सनराइज बैंक कारबाहीमा परेको हो । सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीका अनुसार करीब १० महीनाअघि सनराइज बैंकमा कार्यरत सनाज खतिवडाको […]