२२ वैशाख, काठमाडौं । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले घोषणापत्र सार्वजनिक गरेर काठमाडौं महानगरको प्रचारमा केन्द्रित छन् । दलहरुले घोषणापत्र, संकल्प प्रस्ताव तथा प्रतिबद्धतापत्र जुनसुकै नाममा सार्वजनिक गरिएपनि ‘गर्न सकिने/नसकिने’ धेरै योजनाहरुको फेहरिस्त छ । आर्थिक, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा जानकार महिलाहरुले दलले ओझेलमा पारेका विषयमा बिहीबार चर्चा मात्रै गरेनन् । विजयी भएर आउने उम्मेदवारले काठमाडौंका […]