माथिल्लो मर्स्याङ्दी 'ए'को उत्पाद आधा घट्यो

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको भुलभुलेस्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब आधा घटेको छ ।  रन अफ दी रिभर (पानीको बहावमा आधारित)को आयोजनाबाट यो समय कम्तीमा २८ मेगावाट ...