डाक्टरको सल्लाह : गाडीमा यात्रा गर्दा बान्ता हुनेले के गर्ने ? [भिडियाे]
दसैँ मनाउन धेरैजसो मानिस जन्मथलो फर्किन थालिसकेका छन् । कतिपयलाई गाडीनजिक पुग्नेबित्तिकै रिँगटा लाग्छ । कतिपयलाई गाडी चढ्नेबित्तिकै टाउको पनि दुख्न थाल्छ । गाडीमा यात्रा गरेको केही समयमै धेरैलाई बान्ता हुन्छ । यात्रा गर्दा...