पाँच विद्यार्थी संगठनको प्रदर्शन जारी (तस्बिरहरु)

काठमाडौँ- राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा ब्याप्त प्रतिगमन र बेथितिका विरुद्ध आन्दोलनरत पाँच विद्यार्थी संगठनले शुक्रबार काठमाडौँको नयाँ बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन्। संसद विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चा […]