अबको तीन दिन ठूलो पानी नपर्ने

काठमाण्डाै – अबको तीन दिन मनसुन कमजोर रहने मौसमविद्ले बताएका छन् । न्यूनचापीय रेखाको प्रभाव नेपालमा कम परेकाले अबको तीन दिन लगातार झरी पर्ने वा भारी वर्षा हुने सम्भावना नरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । तर स्थानीय वायुको प्रभावका कारण सामान्य बदली भइ देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । आज कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ भने अरु ठाउँको आकाशमा सामान्य बादल लागेर हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् ...