‘ग्रिड दिगो आर्थिक वृद्धिको साधन बन्न सक्छ’

नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) सम्बन्धी भिजनको प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय गोलमेच बैठक बसेको छ । विश्व बैंक र अर्थ मन्त्रालयले आयोजना गरेको बैठकमा सरकार र विकास साझेदारहरूका साथै नागरिक समाज, निजी क्षेत्र, युवा समूह र प्रबुद्ध वर्गका प्रतिनिधिको सहभागिता रहेको थियो । छलफलमा ग्रिड सम्बन्धी ‘काठमाडौं घोषणापत्र’ संयुक्त रूपमा अनुमोदन गरिएयता भएका […]