सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी

काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हाे । डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी हुने इन्टरपोलका एक […]

सम्बन्धित सामग्री

सन्दीप लामिछाने आज नेपाल फर्किँदै, अवतरणको पर्खाईमा प्रहरी

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने बिहीवार नेपाल आइपुग्ने भएका छन्। लामिछाने बिहान १० बजे काठमाडौं उत्रने बताइएको छ। उनीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको एक सातापछि लामिछानेले असोज २० गते काठमाडौं आउने बताएका थिए। सन्दीपले आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी दिएका हुन्। 'ठुलो आशा…

सन्दीप लामिछाने पक्राऊ पर्ने

काठमाडौं, १० असोज । नेपालका पूर्व क्रिकेट कप्तान सन्दीप लामिछाने पक्राउ पर्ने निश्चितप्रायः भएको छ । उनी अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएपछि पक्राऊ पर्ने निश्चितप्रायः भएको हो । अब इन्टरपोलको सदस्यराष्ट्रले सन्दीपलाई आफ्नै देशको अभियुक्त मानेर खोजी गर्नेछ । सन्दीप नाम चलेका व्यक्ति भएकाले उनी इन्टरपोलको सदस्य राष्ट्रमा लुकेर बसेको भए पक्राउ […]

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी, अब अन्य देशका प्रहरीको पनि खोजीमा

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ। बलात्कारको आरोप लागेपछि विदेशबाटै बेपत्ता भएका उनले सोसल मिडियाबाट 'राष्ट्रवादी कार्ड' प्रयोग गर्दै नेपाल आउने जानकारी दिएका थिए। हिजोमात्र फेसबुकमा सक्रिय देखिएका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप विरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले नोटिस जारी…