सेयर बजारबाट एक वर्षमा झण्डै डेढ अर्ब रुपैयाँ पुँजीगत लाभकर वापतको राजश्व रकम उठ्ने गरेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४५ करोड रुपैयाँ यस्तो लाभकर उठेको छ। बेचेको मूल्यबाट किनेको मूल्य घटाउँदा आउने धनात्मक अंकको रकमबाट व्यक्तिगत लगानीकर्ताले ५ तथा संस्थागत लगानीकर्ताले १० प्रतिशतका दरले पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था…