धनगढी-नेपाल सरकारले आर्थिक वर्ष २०८०-०८१ सम्म देशका सबै घरधुरीमा विद्युत सेवा पु-याइसक्ने लक्ष्य पूरा नहुने भएको छ ।आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रममा सरकारले उज्यालो नेपाल अभियानअन्तर्गत सो लक्ष्य निर्धारण गर्दा सुदूरपश्चिममा ६४ प्रतिशत विद्युतीकरण भइसकेको थियो । तत्काल विद्युतीकरण कार्यले तीव्रता पाए पनि हालसम्म प्रदेशमा ७१ प्रतिशतमात्रै विद्युतीकरण भएको छ । नेपाल विद्युत […]