काठमाडौं । नेपाली घरेलु फुटबलको पुरानो क्लबमध्येको एक अन्नपूर्ण आरसीटीले आफ्नो ९०औं वार्षिकोत्सवको अवसरमा खुला फिडे रेटिङ चेस प्रतियोगिता गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ ४ देखि ७ सम्म चेस प्रतियोगिता आयोजना गर्ने जानकारी गराईएको हो । स्वीस लिग प्रणालीको नौ चरणमा आयोजित हुने प्रतियोगिताको पहिलो दिन दुई चरण, दोस्रो दिन तीन […]