आफ्नो सुन्दरताको कारण सधै नै चर्चामा रहने बलिउड नायिका ऐश्वर्या राय बच्चन आज ४८ औं जन्मदिन मनाउँदैछिन् । सन् १९९४ मा विश्व सुन्दरीको ताज हासिल गरेपछि ऐश्वर्याको चर्चा पनि चुलिएको हो । यसपछि, उनले बलिउडमा पनि आफ्नो क्रेज बनाइन् । तर, ऐश्वर्यालाई विश्व सुन्दरी बनेपछि मात्र बलिउडबाट अफर आउन थालेको भने होइन । उनलाई सानै […]