जसपा कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं, २५ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी रहेको छ । बैठक बिहान ११ बजेदेखि पार्टी कार्यालयमा सुरु भएको हो । बैठकमा गत भदौदेखि जारी रहेको पार्टीको तीन महिने ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ माथि समीक्षा हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । जसपाले गत भदौदेखि कार्तिकसम्म तीनमहिने […]

सम्बन्धित सामग्री

जसपा कार्यकारिणी समिति बैठक जारी

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक पार्टी कार्यालय बालकुमारीमा जारी रहेको छ । सरकारमा सहभागी हुने विषयमा छलफल गर्न जसपा बैठक बसिरहेको हो ।   यसअघि बिहान बसेको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने र बाँकी रहेको एक मन्त्री र राज्यमन्त्रीको नाम ...

यादव पक्षको जसपा कार्यकारिणी समिति बैठक जारी

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा काठमाडौंमा रहेका कार्यकारिणी सदस्य सहभागी छन्। बैठकमा निर्वाचन आयोगको निर्णय, सर्वोच्च अदालतको मुद्दा, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठनलगायतका विषयमा छलफल भइरहेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए।

जसपा कार्यकारिणी समिति बैठक स्थगित

काठमाडौ । जनता समाजवादी पार्टी नेपाल ९जसपा० को कार्यकारिणी समितिको बैठक स्थगन भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै यही जेठ ८ र ९ गतेका लागि बोलाइएको बैठक स्थगन गर्नुभएको हो । यसअघि जेठ ४ गते जानकारी गरिएअनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक कोभिड–१९ बढ्दो […]