विश्वविद्यालयमा गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधि स्वीकार्य हुँदैन : शिक्षामन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री अशोककुमार राईले विश्वविद्यालयलाई समयसापेक्ष रूपमा सक्षम, समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सम्बन्धित सामग्री