भारतको राजधानी दिल्लीमा कोभिडबाट निको भएका केही रोगीहरूमा साइटोमीगलोभाइरस देखिएको छ । यस्ता पाँचवटा केसहरूको रिपोर्ट सार्वजनिक भएको छ । सर गंगाराम अस्पतालका प्राध्यापक अनिल अरोडाका अनुसार, ती रोगीहरू पेट दुखेको अनि दिसामा रगत आएको गुनासो गरिरहेका थिए । कमजोर रोगप्रतिरोधक क्षमता भएका व्यक्तिलाई यो भाइरस...