फ्लोरिकल्चर एशोसियशनका उपाध्यक्ष भन्छन् : स्वदेशी फूलको उत्पादनले नै तिहारको माग धान्छ

काठमाडौं – फ्लोरिकल्चर एशोसियशनले यस वर्षको तिहारका लागि चाहिने आवश्यक फूल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ । तिहारमा अध्याधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फूलको व्यवसायिक उत्पादन बढ्दै गएको भन्दै एशोसियशनले अघिल्लो वर्ष जस्तो यस वर्ष फूल आयात गर्नु नपर्ने दाबी गरेको हो । यद्यपी ग्रामिण तहमा उत्पादन भएका फ...