काठमाडौँ– परराष्ट्र मन्त्री डा. नारायण खड्काले युक्रेनमाथि रुसको आक्रमणका बारेमा नेपालले दिएको वक्तव्य असंलग्नताको परराष्ट्र नीति अनुसार नै भएको बताएका छन् । उनले हरेक मुलुकले अर्को मुलुकको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने, थिचोमिचो, विभेद र आक्रमण गर्न नपाइने असंलग्न परराष्ट्र नीतिको मर्म भएको बताए । शान्तिपूर्ण र कूटनीतिक बाटोबाट समस्या समाधान गर्नुपर्नेमा रुसले युक्रेनमाथि आक्रमण गर्नु गलत […]