छिन्नमस्ता गाउँपालिका अध्यक्ष चौधरी सप्तरीकै कान्छो पालिका प्रमुख

सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का विद्यानन्द चौधरी र उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएका छन् । २६ वर्षीय चौधरी ११ सय २९ मतान्तरले विजयी भएका हुन् । उनी जिल्लाकै कान्छो पालिका प्रमुख भएका छन्।  उनले दुई हजार ८९५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपालका सत्यनारायण […]

सम्बन्धित सामग्री

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । सप्तरी, छिन्नमस्ता गाउँपालिका-२ मोहनपुर बस्ने ५० वर्षीय हरि नारायण यादव र ३५ वर्षीय आनन्द कुमार यादवको घरमा करेन्ट सर्ट भई सोमबार साँझ आगलागी हुँदा दुबै जनाको घर पूर्णरूपमा जलेर करिब २२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी सप्तरी, छिन्नमस्ता गाउँपालिका-२ मोहनपुर …

दसैँमा  दश लाख भक्तजन सखडा आउने आकंलन,  सुरक्षा व्यवस्था कडा

सप्तरीको छिन्नमस्ता गाउँपालिका– ३स्थित प्रसिद्ध छिन्नमस्ता (सखडा)शक्तिपीठमा दसैँको लागि भव्य तयारी गरिएको छ । यसपालिको दसैँमा नेपाल तथा भारतको विभिन्न ठाउँबाट करिब १० लाख भक्तजन आउने आकंलन मन्दिर समितिले गरेको...

२५ वर्षे गाउँपालिका अध्यक्ष भन्छन् : मास्टर प्लान बनाएर काम गर्छु

१० जेठ, सप्तरी । विद्यानन्द चौधरी २५ वर्षकै उमेरमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्षमा चुनाव लडेका उनी २ हजार ८९५ मतका साथ निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १ हजार ७६६ मत पाए । ‘युवाकै अत्यधिक सहयोगमा निर्वाचित हुन […]

छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षीय विद्दानन्द निर्वाचित

८ जेठ, सप्तरी । छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्दानन्द चौधरी निर्वाचित भएका छन् । विद्दानन्द २५ वर्षीय युवा हुन् । अध्यक्षमा निर्वाचित चौधरीले २८९५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १७६६ मत पाए । उपाध्यक्षमा भने माओवादी केन्द्रकी राजु देवी यादव २४७२ मतका साथ […]

सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडाैँ- सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बिरपुरमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय युवक रहेका छन्। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालक स्थानीय १८ वर्षीय इन्द्रजित यादवको सोही […]

सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बिरपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय युवक रहेका छन् ।

डडेल्धुराको अजयमेरु गाउँपालिका उत्कृष्ट, सप्तरीको छिन्नमस्ता कमजोर

२५ फागुन, डोटी । स्थानीय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । फागुन १८ गते आफ्नो वेवसाइटमार्फत सार्वजनिक गरेको विवरण अनुसार डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका सबैभन्दा बढी ७८.६९ अंक प्राप्त गरी पहिलो भएको छ । यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका ३५.०४ अंक ल्याइ सबैभन्दा पछि रहेको देखिन्छ । अजयमेरु […]

लथालिंग गाउँपालिका, औषधि किन्ने बजेट पनि छैन

१७ कात्तिक, सप्तरी । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्षमा तत्कालिन नयाँ शक्ति पार्टीका उम्मेदवार सूर्यनारायण मण्डल ‘कुरुड’ ले जिते । अहिले नयाँ शक्ति पार्टी एकीकरणपछि जनता समाजवादी पार्टी (जसपा) बनेको छ । स्थानीय तह जितेको पार्टीको नाम हराएसँगै छिन्नमस्ता गाउँपालिका अस्तव्यस्त बनेको छ । यहाँसम्म कि यो गाउँपालिकाको आर्थिक बर्ष २०७७-७८ […]

भारत काम गर्न गएका सप्तरीका अर्का मुसहरको पनि कुटपिटबाट मृत्यु

भारतको यमुनानगर काम गर्न लगिएका सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटीका एक ३० वर्षिया मुसहर युवाको शंकास्पद मृत्यु भएको छ। यस अघि गत वैशाख ९ गते हाटीकै ठेकेदारमा काम गर्न गएका बुधु...

साँढेको आक्रमणबाट वृद्धाको मृत्यु

छिन्नमस्ता गाउँपालिकामा साँढेको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी ८० वर्षीया दुर्गीदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ