आज मौद्रिक नीति आउँदै, त्यसअघि सञ्चालक समितिको बैठक बस्दै

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्दैछ । त्यसअघि आज बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ ।राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले आज बिहान सञ्चालक समितिको बैठक डाकिएको बताए । उनका अनुसार आजै मौद्रिक नीति आउने सम्भावना छ । गभर्नर अधिकारीले बिहीबार अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसकेका छन् ।

सम्बन्धित सामग्री

आज मौद्रिक नीति आउँदै, त्यसअघि सञ्चालक समितिको बैठक बस्दै

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्दैछ । त्यसअघि आज बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ ।राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले आज बिहान सञ्चालक समितिको बैठक डाकिएको बताए । उनका अनुसार आजै मौद्रिक नीति आउने सम्भावना छ । गभर्नर अधिकारीले बिहीब...

आज मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं  ः राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ। त्यस अघि बैंकको सञ्चालक समितिको बस्दै छ। विहान आठ बजे सञ्चालक समितिको बैठक बस्नेछ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबारे बिहीबार प्रधानमन्त्री एवं अर्थमन्त्री शेरबहादुर देउवालाई नेपाल जानकारी गराएका छन्। बेलुकी साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका गभर्नर अधिकारीले प्रधानमन्त्री देउवालाई मौद्रिक नीतिबारे जानकारी गराएर एक घण्टामा बाहिरिएका थिए। बजेटमा करका दर परिवर्तनमा अनधिकृत व्यक्