सानिमा बैंकको मासिक ब्याजमा विशेष योजना

नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने भएको छ ।बैंकले नेपाली तथा विदेशी मुद्राहरु अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरुमा महिनैपिच्छे ब्याज दिन लागेको हो ।बैंकका अनुसार यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरुमा लागू भएको छ । न्यूनतम अवधिमा ५ गुणासम्म हुने […]