चौरजहारी घटना पीडितलाई पाँच लाख सहयोग

गायक यश कुमारले रुकुमको चौरजहारी हत्या घटनाका मृतक परिवार र घाइतेलाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।