मेलम्ची नगरपालिकाद्वारा सहयोगको लागि आह्वान, राहत कोषमा राखियो ५० लाख

काठमाडौं : मेलम्ची नगरपालिकाले ५० लाख रुपैयाँ राखेर 'मेलम्ची बाढी पीडित राहत तथा पुन:स्थापना कोष' स्थापना गरेको छ। गत मंगलबार गएको बाढी पहिरोका कारण नगरपालिकाको वडा ६, १० र ११ मा ठूलो क्षति पुगेको छ। मेलम्ची बजार बगरमा परिणत भएको छ। सयौं मानिस विस्थापित भएका छन्। नगरपालिकाले बाढीबाट विस्थापित र संकटमा…