काठमाडौं : प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओली दोस्रो पटक सिंहदरबार प्रवेश गरेको १०० दिन पूरा भएको छ। सरकारले १०० दिनमा २४५ वटा निर्णय गरेको छ। यसबीचमा २० वटा मन्त्रिपरिषद्को बैठकले २४५ वटा निर्णय गरेको हो।
सरकारको पहिलो बैठकले प्रत्येक स्थानीय तहमा न्यूनतम एउटा उद्योगग्राम स्थापना गर्ने निर्णय गरेको थियो। त्यस्तै