आफैं गोली हानी नेपाली सेनाका सिपाहीद्वारा आत्महत्या प्रयास

वीरगञ्जको घण्टाघर छेऊमा रहेको नेपाली सेनाको चण्डीप्रसाद गणका एकजना सिपाहीले आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेका छन् । वीरगञ्जको घण्टाघर छेऊमा रहेको नेपाली सेनाको चण्डीप्रसाद गणका एकजना सिपाहीले गएराति साढे ८ बजे आफैंले बोकेको एन–१६ राइफलबाट आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय पर्सामा प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

प्रहरी जवानद्वारा आफैंलाई गोली हानी आत्महत्या प्रयास

न्युज अफ नेपाल,काठामाडौं । कैलालीमा एक जना प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेका छन् । प्रहरी चौकी कालाकुण्डामा कार्यरत प्रहरी जवान झंकर बोहराले ड्युटीमा रहेका बेला गएराति आफैंमाथि गोली हानेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए । चिउडोमा गोली लागेर घाइते भएका बोहराको नेपाल प्रहरी अस्पताल महाराजगंज […]

सिन्धुलीमा कार्यरत प्रहरीद्वारा आफैंलाई गोली हानी आत्महत्या प्रयास

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आफूले आफैलाई गोली