शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गछौँ : मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूको उपचारका लागि छुट्टै अस्पतालको निर्माण गर्ने बताएका छन् । बागलुङको बलेवास्थित गणेश माध्यामिक विद्यालयको ४१औँ बार्षिकोत्सव मुल समारोहको मंगलबार उदघाट्न गर्दै पौडेलले शिक्षकहरु...