हेटौंडा : मकवानपुरको हेटौंडामा मेयरको निर्देशनमा रोकिएको खोप अभियान पुनः सुचारु गरिएको छ। प्राविधिक कारण भन्दै मेयरको निर्देशनमा रोकिएको कोरोना भाइरसविरुद्वको खोप लगाउने कार्य पुनः सुचारु गरिएको होबुधबारबाट हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाबाट कोरोना भाइरसविरुद्वको भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएको थियो।तर, अन्तिम समयमा आएर हेटौंडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतले अर्को सूचना नआएसम्मको लागि खोप अभियान स्थगित गरेका थिए। जसले गर्दा खोप लगाउन टाढाबाट आएकाहरु अ