सुर्खेत : नेपाल राहत शिक्षक कर्णाली प्रदेशले तीन बुँदे मागसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापनपत्र बुझाएको छ। बुधबार प्रदेश कार्यसमितिका अध्यक्ष बुद्धिसिंह विष्टको नेतृत्वमा गएको राहत शिक्षकको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।
मुख्यमन्त्री समक्ष बुझाएको ज्ञापनपत्रमा शिक्षा ऐन तथा न...