लघु घरेलु तथा साना उद्योगबाट मात्रै समृद्धि

काठमाडौं– परराष्ट्र मन्त्री एनपी साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु घरेलु तथा साना उद्योगहरूले मात्रै समृद्धि र खुसी ल्याउने भन्दै यस्ता उद्योगहरूको प्रवर्द्धनमा जोड दिए । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यमी समिति, ग्लोबल इन्डिया मिसन र इन्डियन युथ चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले आइतबार राजधानीमा संयुक्त रूपमा आयोजना गरेको […]