ग्यास्ट्रिक सामान्य रोग होइन : डा. दीपेश शाक्य

काठमाडौं । चलनचल्तीको भनाइ छ, ‘ग्यास्ट्रिक नेपालीको साझा रोग हो ।’ खराब वा असन्तुलित खानपान नै यसको मूल कारण हो । ग्यास्ट्रिकलाई धेरैले सामान्य रोगको रुपमा लिन्छन् । जबकि सामान्य अवस्थाबाट सुरु हुने ग्यास्ट्रिकले पेट वा आन्द्राको क्यान्सर नै गराउन सक्ने चिकित्सकको भनाइ छ । ग्यास्ट्रिक कसरी हुन्छ ? यसको सुरुवाती लक्षण के हो ? […]