मलको असन्तुलित प्रयोगले उर्वरा शक्तिमा ह्रास

दाङमा रासायनिक मलको असन्तुलित प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याउने काम गरी रहेको छ । माटोको परीक्षण बिना खेती गर्ने र असन्तुलित रुपमा रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएको कृषि विज्ञ बताउँछन् । मलको असन्तुलित प्रयोगले नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा माटोमा कम देखिने र उत्पादनमा ह्रास ल्याउने काम गरी रहेको कृषि […]