एमाले उपमेयर उम्मेदवार सुनितामाथि शैक्षिक प्रमाणपत्र ढाँटेर तलब भत्ता खाएको आरोप

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर पालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोलमाथि शैक्षिक प्रमाणपत्र ढाँटेर तलब भत्ता खाएको आरोप लागेकाे छ । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हाे । शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलब भत्ता लिएर भ्रष्टाचार गरेको भन्दै […]