टिभिएसको एक लाख सेलेब्रेसन एनओजी राइड

टिभिएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले एक लाख एन्टर्क स्कुटर बिक्री गर्न सफल भएको अवसर पारेर एनओजी राइड आयोजना गरेको छ । एनओजी राइड टिभिएसको नक्साल सोरुमबाट...