सीएनएन । दिनदिनै चर्किरहेको आन्दोलन, खाद्यान्नको चरम अभाव, बिजुली कटौतीकाबीच श्रीलंकाको आर्थिक संकट झन भयावह स्थितिमा पुगेको छ । अहिले त्यहाँको स्वास्थ्य क्षेत्र नराम्ररी प्रभावित भइरहेको छ । देशभर औषधिलगायत मेडिकल सामग्रीको चरम अभाव हुँदा स्वास्थ्यकर्मीहरू विभिन्न मेडिकल सरसामान धुँदै पुनःप्रयोग गर्न बाध्य छन् ।
यो अवस्थालाई अप्रत्याशित मानवीय संकट पनि...