गणेशमानको स्मृतिमा तीन राष्ट्रिय प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले गणेशमान सिंहको स्मृतिमा तीन राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने भएको छ । गणेशमान सिंह स्पोर्ट्स कमिटीले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी गणेशमान सिंह राष्ट्रिय फेन्सिङ, बक्सिङ र १० के रोड रेस आयोजना गर्ने घोषणा गरेको हो । जस अनुसार फागुन २१ देखि २३ गते सम्म वीर […]