वर्षाले प्रदेश २ मा १५ प्रतिशत धानमा क्षति

देशभरि केही दिनदेखि भइरहेको निरन्तरको वर्षाका कारण प्रदेश २ मा पनि ठुलो क्षति भएको छ । प्रदेश २ मा वर्षाका कारण मानवीय क्षति नभएपछि धानबालीमा व्यापक क्षति भएको हो । प्रदेश २ का खेतहरूमा लगाइएका धानहरू मध्ये १५ प्रतिशत धानमा क्षति पुगेको जनाइएको छ ।कार्तिक महिनामा अप्रत्याशित रूपमा अविरल वर्षाका कारण बालासम्म फुट्न नपाएको धानको बिरुवा पानीमा ढलेको छ । ढलेका धानहरूमा क्षति पुग्ने किसानहरूको भनाइ छ । कम लम्बाई हुने धानहरू सोना मनसुली, कतरनी, रामविलास लगायतका धानहरूमा क्षति नपुग्ने अनुमान कृषि ज्ञान

सम्बन्धित सामग्री

बेमौसमी पानीले अन्नको भण्डारमा क्षति

मनसुन बाहिरिएपछि परेको बेमौसमी पानीले अन्नको भण्डारमा क्षति पुगेको छ ।कृषि उत्पादनमा उर्वर रहेको प्रदेश २ अन्नको भण्डारमा पाक्न लागेको धानमा क्षति पु¥याएको छ । पर्सामा २० प्रतिशत धानमा क्षति पु¥याएको छ । देशभर ठूलो धनजनको क्षति हुने गरी परेको झरीले पर्सामा धानको पकेट क्षेत्र भएको स्थानहरुमा क्षति पु¥याएको हो ।कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम ‘धान […]