सबैजना रियाल मड्रिडको हारको पर्खाइमा थिए तर हामी आगो भएर निस्कियौं : कार्लो एन्सेलोट्टी

काठमाडौं । आइतबार राती स्पेनिस लालिगामा सेभियामाथि नाटकीय रुपमा पुनरागमन जित निकालेपछि रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी आफ्नो टोली उपाधि जित्नका लागि नजिक रहेको प्रतिकृया दिएका छन् । सेभियाले शिर्ष स्थानको मड्रिडलाई खेलको पहिलो हाफमै दुई गोलले पछि पारेको थियो । इभान राकेटिक र इरिक लामेलाको गोलमा पहिलो हाफमै अग्रता बनाएपछि लगभग सेभिया खेल जित्नेमा […]