काभ्रेपलान्चोक । पनौती नगरपालिकाले बनेपा–पनौती सडक भएर आवतजावत गर्ने मालवाहक सवारीसाधनलाई अनिवार्यरूपमा भार मापन गर्न निर्देशन दिएको छ । मालवाहक सवारीसाधनका लागि नगरको ५ नं वडास्थित नैकिन्टार सडकमा भार मापन केन्द्र स्थापना गरिएको छ । जिल्लाका अन्य दुई स्थानमा समेत गत वर्ष पुसमा भार मापन केन्द्र स्थापना गरिएको थियो । पनौती नगरले भार मापन सेवाका […]