जुट खेती घट्दै - Karobar National Economic Daily

वातावरणमैत्रीका रूपमा रहेको जुट खेती मोरङमा हरेक वर्ष घट्दै गएको छ । लगानीअनुसारको प्रतिफल प्राप्त नभएपछि जुट खेती छाड्नु परेको किसानहरू बताउँछन् । खासगरी मोरङ, सुनसरी र झापामा जुट खेती…

सम्बन्धित सामग्री

कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घट्दै

कञ्चनपुर– कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घट्दै जान थालेका छन् । जुटको विकल्पका रुपमा प्लास्टिकका डोरीको प्रयोग हुन थालेपछि जुट खेती गर्न किसानले छाड्दै जान थालेका हुन । ‘विगतमा प्रत्येक किसानले घरमा पालिएका चौपायका आधारमा एकदेखि तीनकठ्ठा खेतमा जुटखेती अनिवार्य जस्तै गर्दै आएका थिए’ कृष्णपुर नगरपालिका–५ का किसान रामकृष्ण चौधरीले भने, ‘हाल बजारमा प्लास्टिका डोरी […]

साँघुरिँदै जुट खेती

एक दशकयता तराई क्षेत्रमा प्रमुख नगदे बालीका रूपमा लगाइने जुट खेती क्रमिक रूपमा घट्दै आएको छ । उन्नत जातको बीउ, मल, सिँचाइ र कामदारको अभाव अनि तयारी गर्ने बेलामा पानीको समस्या भएकाले प्रत्येक वर्ष जुट खेती लगाउने क्रम घटेको हो । तयारी जुट बेच्न समस्या र उचित मूल्य नपाउने समस्याले पनि किसान जुट खेतीबाट विमुख हुन थालेका हुन् । कृषि ज्ञान केन्द्र, सुनसरीका प्रमुख नीलकमल सिंहले खेतीका बेला विभिन्न समस्या हुने र उत्पादन भएको जुटले मूल्य नपाउने समस्याले सुनसरीका किसानले जुट खेती गर्न बिस्तारै कम गर्दै आएको बताउनुभयो ।