सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा पेस - NepaliPatra

काठमाडौँ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रतिनिधि सभामा पेस भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती विधेयक पेस गरेका हुन् । यो विधेयक प्रतिनिधि सभामा गएको फागुन २१ गते दर्ता भएको थियो । प्रतिनिधि सभा […]