क्रिसमस डे को पूर्वसन्ध्यामा ललितपुरको लबिम मलमा सजाइएको दृश्य ( फोटो फिचर)

काठमाडौँ – नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले भोलि क्रिसमस डे पर्व मनाउने भएका छन्। हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदै आएका हुन्। दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा […]

सम्बन्धित सामग्री

येशु ख्रीष्टलाई स्मरण गर्दै 'क्रिसमस डे' मनाइँदै (फोटो फिचर)

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले ‘क्रिसमस डे’ मनाउँदैछन् । डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्ट इजरायलको वेथलेहेममा जन्मेका थिए । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सीबी गहतराजको भनाइ छ ।

ललितपुर चर्चमा इसाई धर्मावलम्बीहरुले यसरी मनाउँदै क्रिसमस डे (फोटो फिचर )

काठमाडाैं ।  आज इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे । क्रिसमस डे का अनुसार ललितपुरको एउटा चर्चमा इसाई धर्मावलम्बीहरुले क्रिसमस डे मनाइ हरेका छन्   । सरकारले आज सार्वजनिक बिदा दिएको छ । यद्यपि, नेपालमा शनिबार सार्वजनिक बिदा नै रहन्छ । क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस येशुको […]

काठमाडाैंमा क्रिसमसको रौनक (फोटो फिचर)

आज डिसेम्बर २५ अर्थात क्रिसमस डे। इसाई धर्मगुरु जिसस क्राइस्टको जन्मदिनका अवसरमा यो पर्व मनाउने गरिन्छ। नेपालमा पनि आज बिहानैदेखि चर्च र केही सार्वजनिक स्थानहरुमा क्रिसमसको तयारी भइरहेको देखिएको छ।  वेस्टर्न क्रिस्चियन चर्चले डिसेम्बर २५ लाई जेससको जन्मदिन भनेपछि क्रिसमस डे मनाउन थालिएपनि अहिलेसम्म जिससको जन्ममिति एकीन भ...

काठमाडौंमा क्रिसमसको रमझम, फोटो फिचर

काठमाडौं : डिसेम्बर २५ अर्थात् क्रिसमस 'डे' विश्वभरका क्रिश्चियन धर्मावलम्बी धुमधामसँग क्रिसमस मनाउँदै छन्। येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर हरेक वर्ष  क्रिसमस मनाइन्छ।  क्रिसमसमा उपहार आदानप्रदान, सामाजिक तथा पारिवारिक जमघट साथै चर्चमा भेला भएर सामूहिक प्रार्थना गरेर क्रिसमस मनाउने चलन छ। नेपालमा रह...