रुपन्देही । दाङमा शनिबार सम्पन्न कांग्रेस अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले स्थानीय तहमा बराबर जित हात पारेका छन् । १० वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह देउवा र पाँच स्थानीय तहमा पौडेल पक्षको नेतृत्व आएको छ । पौडेलनिकट दिपक गिरीका चार स्थानीय तहसँगै राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी छन् […]