यस्तो छ प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। रिटमा प्रारम्भिक सुनुवाइको लागि बिहीबार पेसी तोकिएको छ । मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहित २८ जनाले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। उनीहरूले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरेर आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन अन्तरिम आदेशको माग गरेका छन्। रिट निवेदनमा प्रधानमन्त्री […]