निर्मला पन्त हत्याको तीन वर्ष पूरा, न्याय अझै अपुरो

१० साउन, धनगढी । ‘न्याय पाउन मेरा लागि एकादेशको कथा जस्तै भइसक्यो । तर छोरीको आत्मा न्यायका लागि घरमै बत्ती बालेर श्रद्धाञ्जली दिनैपर्‍यो,’ उनले भनिन्, ‘अब उनी फर्केर आउने होइनन् तैपनि आफ्नो सन्तुुष्टिका लागि दीयो बालेर छोरीको सम्झना गर्दै आएकी छु । यस वर्ष पनि गर्छु ।’ तीन वर्षयता यस्तै छ दुर्गादेवी पन्तको नियति । […]

सम्बन्धित सामग्री

छाउगोठबाट स्वर्ग पुगेकी कल्पना

दिदी, मेरो पीडा छाउ र छाउगोठमा मात्र छैन । म त बलात्कृत पनि भएँ । तर, म न्याय कहिले पाउँछु भनेर कुर्दै छु, किनकि मभन्दा अगाडिदेखि निर्मला पन्त दिदी न्यायको पर्खाइमा हुनुहुन्छ ।

निर्मला पन्त बलात्कार र हत्या : पाँच वर्षमा पनि पत्ता लागेन दोषी

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको पाँच वर्ष बितेको छ । देश विदेश हल्लाएको यो प्रकरणका दोषीको अझै पहिचान हुन सकेको छैन भने पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । विसं २०७५ साउन १० अपराह्न २ बजेतिर विद्यालयको गृहकार्य गर्न साथी रोशनी बमको घरमा गएकी निर्मला त्यहीँबाट हराएकी थिइन् । त्यसको भोलिपल्ट …

निर्मला पन्त घटनाबारे गृहमन्त्रीलाई जानकारी

काठमाडौँ :  प्रहरी महानिरीक्षक,  अतिरिक्त महानिरीक्षक,  नायब निरीक्षकहरूसहितको टोलीले आज निर्मला पन्तको घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे उपप्रधान तथा गृहमन्त्रीलाई ब्रिफिङ गरेको छ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल गर्ने पहिलो निर्णय गरेका थिए।

निर्मला पन्त हत्याको चार वर्ष: ११० जनाको डीएनए परीक्षण, ६३५ जनासँग सोधपुछ

– नवराज पनेरु/ धनगढी कञ्चनपुरको भीमदत्त नगरपालिकाको उल्टाखामकी दुर्गादेवी पन्तको घरमा प्रहरी आउन छाडेको झण्डै वर्ष दिन भइसक्यो। दुर्गाले पनि जिल्ला प्रहरी कार्यालय धाउन छाडेको महिनौं भयो तर साउन ११ ले भने दुर्गालाई झस्काइरहन्छ। १३ वर्षकी छोरी निर्मला पन्तको हत्या भएको बुधबार चार वर्ष बितेको छ। निर्मलाकी आमा दुर्गालाई भने अब न्याय पाउने आश छैन। […]

निर्मला पन्त प्रकरण : न्यायको पर्खाइमै बित्यो चार वर्ष

११ साउन, धनगढी ।  केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अपराधीलाई संरक्षण गरेको आरोप लागेपछि कञ्चपुरकी निर्मला पन्तकी आमा दुर्गादेवीलाई हो कि जस्तै लागेको थियो । नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि दुर्गादेवीले भनेकी थिइन्, ‘उहाँ (देउवा)ले मलाई भेटेरै निर्मलालाई जसरी पनि न्याय दिलाएर छाड्छौं भन्नुभएको थियो । अब त उहाँ नै […]

न्याय निरुपणमा ढिलाइ भए अपराध झनै बढ्छ : मन्त्री जोशी

२० असोज, धनगढी । सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जघन्य अपराधिक घटनामा न्याय निरुपणमा हुने ढिलाइले समाजमा थप अपराध बढ्ने बताएकी छन् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त र मृत फेला परेकी डडेल्धुराकी अस्मिता धामी हत्या प्रकरणको अनुसन्धान अझै निष्कर्षमा नपुगेको भन्दै उनले न्याय दिन ढिलाइ गर्न नहुनेमा […]

निर्मलाका लागि न्याय माग्दै दीप प्रज्वलन, तस्विरमा हेर्नुहोस्

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौँमा दीप प्रज्वलन गरिएको छ । पन्तको हत्या र बलात्कार भएको तीन वर्ष पुग्दा पनि दोषीमाथि कारवाही हुन सकेको छैन । सोही अवसरमा दीप प्रज्वलन गर्नुका साथै दोषीमाथि कारवाहीको माग गरिएको हो ।नेपाल प्रहरीको अहिलेसम्मकै महँगो अनुसन्धान बनेको निर्मला पन्त बलात्कार तथा हत्याकाण्डमा हालसम्म प्रहरीले सफलता प्राप्त गर्न सकेको छैन । २०७५ साल साउन १० गते उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो । घर नजिकै रहेको उखु

'निर्मलाका हत्यारा पत्ता लगाउन नसक्ने प्रधानमन्त्रीले धनगढी आएर ठूला गफ दिए'

अर्का सदस्य दीव्यकुमारी शाहले धनगढी आएर प्रधानमन्त्रीले ठूलठूला गफ दिए पनि निर्मला पन्त हत्याका घटनाका दोषीलाई पत्ता लगाउन नसकेको बताइन् । निर्मलाको लागि न्याय खोज्नेहरूलाई उल्टै सरकारले पक्राउ गरेको उनले उल्लेख गरिन् ।