काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । लुम्बिनी प्रदेशमा राजनीतिक हलचल चलिरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान पदबाट राजीनामा दिएसँगै उनले नयाँ सरकार बनाउन पहल गरिरहेका थिए । यसैबेला सांसद विमला ओली माओवादीतिर लागेपछि उनलाइ शंकट...
The post राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा appeared first on Purbeli News.