मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुको आमरण अनशन तोडियो

सुर्खेत – आफ्ना शैक्षिक माग राखेर आमरण अनशन बसेका मध्यपश्चिम विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुले अनशन तोडेका छन् । आइतबार विश्वविद्यालयका पदाधिकारी र विद्यार्थीहरुबीच मागहरु सम्बोधन गर्ने सहमति भएपछि अनशन तोडिएको हो । सहमतिसँगै विद्यार्थीहरुले गरेका सम्पूर्ण आन्दोलन फिर्ता लिएका छन् । इञ्जिनियरिङ संकायका रोश...

सम्बन्धित सामग्री

पूर्व गोर्खा सैनिककाे मागमा बेलायत वार्ता गर्न तयार, अनशन तोडियो

आफूहरु विरुद्ध असमान व्यवहार गरेको भन्दै १३ दिनदेखि लण्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनशन बसेका भूतपूर्व गोर्खा सैनिकहरुले बिहीबार अनशन तोडेका छन । गोर्खा सैनिकका मागका सम्बन्धमा बेलायतको रक्षा मन्त्रालयले बेलायतस्थित नेपाली राजदूतलाई पत्र पठाएपछि अनशन तोडिएको आन्दोलतरत गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले जानकारी दिनुभयो । यसअघि गोर्खा सैनिकहरु साउन ६ गतेदेखि १७ दिनसम्म रिले अनशनमा बसेका थिए ।